कालिगण्डकीले धार परिवर्तन गरेपछि तातोपानी कुण्ड जोखिममा

विकल्प न्यूज/बेनी भदौं २ गते ।       कालिगण्डकी नदीले धार परिवर्तन गरेपछि अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानीमा रहेको तातोपानीको कुण्डमा जोखिममा परेको छ । कालीगण्डकी नदीको बहाव उच्च भएसँगै नदीले धार परिवर्तन गरेको हो ।शुक्रबार राती एक्कासी नदीले धार परिवर्तन गरेको हो । बगिरहेको गण्डकी मा खालि भागमा ढुङ्गा अडकिएर बालुवा भरिदै माथि आएपछि … Continue reading कालिगण्डकीले धार परिवर्तन गरेपछि तातोपानी कुण्ड जोखिममा